एक सय सात जना प्रहरीको निःशुल्क स्वास्थ्य जाँच

  सिन्धुली । जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुको शनिबार निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । २४ सैँ घण्टा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको परिसरमै निःशुल्क स्वास्थ्य जाँच गरिएको हो ।  समुदाय–प्रहरी साझेदारी अभियानअन्र्तगत प्रहरी कर्मचारीहरु शारीरिक, मानसिक र संवेगात्मक रुपमा स्वस्थ्य, तन्रुस्त भएमा मात्र आमनागरिकलाई गर्ने सेवाप्रवाह

 सिन्धुलीको होटलमा सिन्धुपाल्चोकका बोहोरा मृत फेला 

सिन्धुली । जिल्लाको होटलमा सिन्धुपाल्चोकका एक नागरिक मृत फेला परेका छन् । कमलामाई नगरपालिका–६ राममाडीस्थित मुस्कान होटलको द्रोस्रो तल्लामा मृत भेटिएका हुन् ।  गत माघ ३ गतेदेखि होटलको १०३ नम्बर कोठा भाडामा लिएर बस्दै आएका त्रिपुरासुन्दरी गाउँपालिका–६ का  ४१ वर्षीय नारायण बोहोरा शनिबार मृतवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख

सिन्धुलीमा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल पुनर्गठन 

सिन्धुली । जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल पुनर्गठन भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गठन गरेको सञ्जालको आइबार पुनर्गठन गरिएको हो ।  जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेको संयोजकत्वमा गठन भएको सञ्जालमा लैङ्गिक हिंसाको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिका रुपमा दुर्गा राज पौडेललाई कोषाध्यक्षमा चयन

नारी

विन्दा थापा : आमा बन्दाको अनुभुति 

  सिन्धुली । आमा हुनु जीवनको एक सुन्दर र अलग यात्रा रहेछ । अब म आमा बन्दैछु भन्ने कुरा जब थाहा पाएँ मन खुुसीले फुरुङ्ग भयो...

साहित्य

कविता : बिस्तारै म तिमीलाई मनपर्ने छैन

  यो खोल्सोलाई हेर जो नदी थियो कुनैबेला एकदिन यसैगरी सुक्दैजानेछु म पनि पौडी खेल्न मनहुँदा वा तिर्खा लागेको बेला निराश बन्नेछौ तिमी र धिक्कार्नेछ्यौ मलाई नाघेर मलाई दौडिनेछ्यौ अर्को