गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक

 

सिन्धुली । गीतकार प्रमिला बस्नेतको नयाँ गीत बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीत गायिका अन्जु विश्वकर्माको स्वर, सरोज प्याकुरेलको संगीत र फडिन्द्र  राईको एरेन्जमा निमार्ण गरिएको हो ।

 

 गीतमा प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।  सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ । 

भिडियो लिङ्क् :https://www.youtube.com/watch?v=51L1Cdiy9w8

प्रतिकृया दिनुहोस