भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित

काठमाडौँ । सरकारले भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगित गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले अत्यावश्यकबाहेक खोज तथा उद्धार चरणलाई स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।   बैठकले पुनर्निर्माण र पुनर्स्थापनाको कार्य

कांग्रेस महाधिवेशनमा उत्साही युवा

काठमाडौँ। काठमाडौँमा जारी नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा विभिन्न जिल्लाबाट सहभागी जेनजी प्रतिनिधि पार्टीमा युवापुस्तालाई स्थान दिइएकोमा उत्साहित बनेका छन् । कांग्रेसले यो महाधिवेशनबाट विधान संशोधन गरेर केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवा अनिवार्य निर्वाचित गर्नुपर्ने व्यवस्था राखेको छ ।    महाधिवेशन बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा नयाँ

कांग्रेस महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिएको छ । कांग्रेस १५ औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिनुभयो । नयाँ नामावली प्रकाशन गरेसँगै कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने प्रतिनिधिको सङ्ख्या

नारी

महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण गर्न सात बुँदे मागसहित सिन्धुलीका महिलाले गराए गृह मन्त्रालयको ध्यानाकर्षण

सिन्धुली । महिला तथा बालबालिकामाथि हुने बलात्कार, हत्या, लैङ्गिक हिंसा तथा घरेलु हिंसाका घटना बढ्दै गएको भन्दै सिन्धुलीका महिला अधिकारकर्मी तथा विभिन्न मानवअधिकार क्षेत्रमा क्रियाशील...

साहित्य

विछोडपछि पनि बाँच्छ प्रेम

अस्ति आँखा जुध्यो । हिजो मन साटियो । आज मनै फाटियो । भोलिबाट फेरि पराइं ।   कति छिटो बदलिँदो रहेछ है, सम्बन्धहरूको समय ? कुन बेला

↑