घ्याङलेखमा मसेलीमायाले पालेका स्थानीय जातका कुखुरा


सिन्धुली । घ्याङलेख गाउँपालिका–३ चौकीटारमा चदैँ गरेका स्थानीय जातका कुखुरा । स्थानीयबासी मसेलीमाया वाइवाले यसको व्यवसायिक पालन गर्नुभएको छ । उहाँसँग अहिले ४० वटा कुकुरा छन् । स्थानीय जातका कुखुराको मासु यहाँ प्रतिकिलो छ सय रुपैयाँमा पाइन्छ । । 

                
 

प्रतिकृया दिनुहोस