खोपी खेल

 

सिन्धुली । खोपी खेल नेपालको ग्रामीण भेगमा विशेषगरी गाईवस्तु चराउन जाँदा खेलिने सामूहिक खेल हो । यसमा एउटा खाल्डो बनाइन्छ । त्यसमा निश्चित दूरीमा पुगेर गुच्चा, सिक्कारपैसा वा चेप्टो ढुंगाले निशाना बनाएर हानिन्छ । जसले त्यो खाल्डोमा पार्न सक्छ उसैले खेल जित्छ ।

प्रतिकृया दिनुहोस