केराको बोटलाई फल थेग्न टेको 

 

सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीका किसान रिखबहादुर बुढाथोकीको घर छेवैमा रहेको केरा घारी । जुठेल्नामा रहेको केरा घारीमा यतिबेला तीन घरी छन् । बोटले फल थेग्न नसक्ने भएपछि टेको दिएर राखिएको छ । केरा खानमा स्वादिष्ट र पौष्टिक तत्वले भरिपूर्ण हुन्छ ।  -तस्वीर राधिका बुढाथोकी, सर्वदा सञ्चार
 

प्रतिकृया दिनुहोस